मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हरेक बर्ष हिउँदको समयमा गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता र मेयर कपको एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ । नगरपालिकाको कार्यालय अगाडीको खेल मैदानमा मंगलबार नगर स्तरीय खेलकुदको महासंग्राम उद्घाटन गरिएको हो । जिल्लामा विशिष्ट रुपमा खेलकुद प्रतियोगीता गर्दै आएको बुद्धभूमिले यो बर्ष पनि निरन्तरता दिएको नगरपालिकाले…