मायादेवी अनलाइन, बाणगंगा ।नेकपा एमालेले आसन्न मंसिर ४ को निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको लागि अधिकांश क्षेत्रको उम्मेदवार टुङ्ग्याएको छ । जस अन्तर्गत कपिलवस्तुमा पनि एमालेले तीन वटै प्रतिनिधिसभाको उम्मेदवार टुङ्ग्याएको हो । प्रतिनिधिसभा-१ मा बलराम अधिकारीले टिकट पाएका छन् । प्रतिनिधिसभा-२ मा बृजेश कुमार गुप्ताले टिकट पाउँदा प्रतिनिधिसभा-३ मा मंगलप्रसाद गुप्ताले टिकट पाएका छन्…