कपिलवस्तु । कपिलवस्तु सहित देशभर चिसो बढेको छ । आज बिहान कपिलवस्तुमा बाक्लो कुहिरो लागेको छ । कुहिरोका कारण सवारी आवागमनामा पनि समस्या भएको छ । देशभर चिसो बढेकाले सावधानी अनाउन मौसमबिदले आग्रह गरेका छन् । हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश १…