१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

कपिलवस्तु १(१) मा एमालेका विष्णु पन्थीको अग्रता

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तु प्रदेश सभा १(१) मा एमालेका विष्णु पन्थीले अग्रता कायम गर्नुभएको छ । नेकपा एमालेका पन्थीले ११ सय ६७ मत प्राप्त गर्नुभएको छ भने उहालाई नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार राम मिलन थारुले कडा टक्कर दिनुभएको छ । ४ हजार १२ मत गणना हुँदा नागरिक उन्मुक्ती पार्टीका राम मिलन थारुले ११५२ मत…