२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

जसपाको झण्डा बोकेर आएका सहसराम कांग्रेसबाट उम्मेदवार भएपछि…

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा विचित्रको राजनीतिक ट्वीस्ट देखा परेको छ । जसपाको चुनाव चिह्नबाट तामझाम पूर्वक मनोनयन दर्ता गर्न आएका सहसराम यादव अन्ततः कांग्रेसबाट चुनाव लड्ने भएका छन् । रातिदेखि यादवलाई सत्ता गठबन्धनका केही नेताले चुनाव लड्ने गरी प्रस्ताव राखेका थिए । तर उनले गठबन्धनबाट चुनाव लड्ने तत्काल कुनै निर्णय लिएनन् । आइतबार दिउँसो आफ्ना…