१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

कपिलवस्तुमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा ६५ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि आइतबार (आज) देशभर आम चुनाव भएको हो । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख राजिव पन्थीका अनुसार जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक तयाङ्क निकालिएको छ । जिल्लाका तीन वटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त रिर्पोट अनुसार उक्त अनुमान गरिएको हो…