१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

साविक हथौसामा उम्मेदवार अधिकारी र पन्थीको घरदैलोमा मतदाता उत्साहित

मायादेवी अनलाइन, वाणगंगा । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार प्रसारले तिव्रता लिएको छ । कपिलवस्तुका राजनीतिक दल र स्वतन्त्रका उम्मेदवार आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त छन् । यतिबेला धेरै उम्मेदवारलाई जनताका विचमा जादा जनआक्रोसको शिकार बन्ने अवस्था छ । तर एमालेका उम्मेदवार बलराम अघिकारी र विष्णु पन्थीलाई…