१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

एमालेका उम्मेदवारमा ‘आयाराम’वालाको वर्चश्व

मायादेवी अनलाइन, बाणगंगा ।आसन्न मंसिर ४ हुन गइरहेको संघ र प्रदेश निर्वाचनमा ‘आयाराम’वालाको वर्चश्व देखिएको छ । नेकपा (एमाले) कपिलवस्तुबाट टिकट पाएका मध्ये अधिकांश उम्मेदवार अरु पार्टीबाट आएकाहरु रहेका छन् । ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा एमालेले सबै क्षेत्रमा उम्मेदवार खडा गरेको छ । तीन प्रतिनिधि सभा मध्ये दुई…