२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

कपिलवस्तुका ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्व

कपिलवस्तु । स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्वमा खडा गरिएको छ। यस्तै महिलाको नेतृत्वमा सबै कर्मचारी महिला रहेको २ नमुना मतदान केन्द्र बनाइएको छ। कपिलवस्तु नगरपालिका– ३ यशोधरा मावि मतदान स्थलमा २ सरकारी कार्यालय हाक्दै आएका महिलाको नेतृत्वमा सबै कर्मचारी महिला रहने गरी मतदान केन्द्र बनाइएको हो। मुख्य निर्वाचन अधिकृत…