११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कपिलवस्तुमा १७२ नाल इजाजत प्राप्त हातहतियार बुझाइयो

कपिलवस्तु ।प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले कपिलवस्तु जिल्लामा रहेका इजाजत प्राप्त १७२ नाल हातहतियार बुझाइएको छ । निर्वाचन आचारसंहिता तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयको समन्वयमा ती हातहतियार सम्बन्धित निकायमा बुझाइएको हो । निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्ने तथा मतदातालाई निर्भीक रूपमा…