बाबुराम रायमाझी, भलवाड । कपिलवस्तुको बाणगंगा ९ मा अवस्थित कोइलीचौर साना किसान सामुदायिक बन उपभोक्ता समूहले वृक्षारोपण गरेको छ । मंगलबार कोइलीचौर सामुदायिक बनको समन्वय तथा डिभिजन वन कार्यालय कपिलवस्तुको प्राबिधिक सहयोगमा कृषि तथा बृहत्तर हरियाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिएको हो । कोइलीचौर साना किसान सामुदायिक बनको खाली क्षेत्र २० हेक्टर क्षेत्रफलमा टिक, मसला,…