१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

हुलाकी सडकले फेर्‍यो कपिलवस्तु सदरमुकाम तौलिहवाको मुहार

मायादेवी अनलाइन, तौलिहवा ।राष्ट्रिय गौरव आयोजना अन्तरर्गत हुलाकी सडकले गर्दा सदरमुकाम तौलिहवाको मुहार फेरिएको छ । कपिलवस्तुको विकासको मेरुदण्डका रुपमा रहेको हुलाकी सडक कालोपत्रे भएपछि तौलिहवा निकै सुन्दर देखिएको छ । हुलाकी सडक निर्माण भएको ६ दशकपछि अहिले सो सडक पक्की भएको हो । हुलाकी सडक अन्तरर्गत तौलिहवाको जमुहरादेखि राजपुरसम्म १५ किलो मिटरको बाटो अन्तिम…