मायादेवी अनलाइन, बाणगंगा ।राष्ट्रिय भूमि आयोग कपिलवस्तुले कपिलवस्तुमा कामलाई तिव्रता दिएको छ । जिल्लाका १० पालिका रहेको कपिलवस्तुमा भूमि आयोगले निरन्तर ताकेता गरेपछि स्थानीय तहले भूमिहिनलाई जग्गा दिलाउनका लागि काम सुरु गरेका छन् । यसैक्रममा बाणगंगा नगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई डिजिटल निस्सा प्रदान गर्न थालेको छ । नगरपालिकाले पहिलो चरणमा असार…