दीपा महत, जितपुर । नेपालमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न चुनौती देखिएको छ । यही क्रममा कपिलबस्तुमा १४ औँ चरणमा ६ लाख २० हजार ४ सय ९१ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै छ । यहि फागुन २८ गतेबाट जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँने भएको हो । पटकपटक हात्तीपाइले निवारणका लागि अभियान चलाएपनि…