दिपा महत, तौलिहवा ।शान्ति पुनःस्थापना गृह कपिलवस्तुको कार्यालय कृष्णनगर तथा सम्पर्क कार्यालय मर्यादपुरको आइतबार संयुक्त अनुगमन गरिएको छ। मानव बेचबिखनविरुद्ध काम गर्दै आएको यस संस्थाले गर्दै आएका कार्यहरूबारे सरोकारवालाले सोही अवसरमा जानकारी लिएका हुन्। अनुगमन टोलीमा रहेका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ३७४ जनाको उद्धार गरिएको थियो। उहाँले गत…