५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

एमालेका वडा अध्यक्ष उम्मेदवारसहित कांग्रेसमा प्रवेश, पार्टी थप मजबुत बनेको दाबी

कपिलवस्तु ।एमालेका वडा अध्यक्ष उम्मेदवार तथा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्षसहित सयौँ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बुद्धभूमि नगरपालिका वडा नं। १० का एमाले वडा अध्यक्ष उम्मेदवार कल्लु मुसलमानसहित सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्। त्यसैगरी समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष कबिन्द्र यादवले पनि कांग्रेस रोजेका छन्। उनीहरूलाई कांग्रेस क्षेत्र न. २ का उम्मेदवार सुरेन्द्रराज आचार्यले…