मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुका बामपन्थी युवा नेता छवि रेश्मी (मगर) ले नेकपा एमाले कपिलवस्तुको जिल्ला सदस्यको लागि उम्मेदवारी घोषणा गर्नु हुने भएको छ । भोलि र पर्सी हुने एमालेको जिल्ला अधिवेशनमा रेश्मीले आफ्नो उम्मेदवारी रहने घोषणा गर्नु भएको हो । कपिलवस्तु उद्योग बाणिज्य संघमा लोकप्रिय मतसहित वरिष्ठ उपाध्यक्ष पदमा जित हासिल गर्नु भएका रेश्मी…