६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

कपिलवस्तुमा एकैदिन १७६ जनाले कोरोना जिते

मायादेवी अनलाइन, जितपुर ।कपिलवस्तुमा विहीबार एकैदिन १७६ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा सक्रिय संक्रमित संख्या ६७० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का ५१ बर्षीय…