मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुको विजयनगर गाउँपालिकाले असार १० गते बजेट ल्याउने भएको छ । बिभिन्न क्षेत्रका सरोकारवालाबाट सुझाव संकलन गरी आर्थिक बर्ष २०७८ । ०७९ को बार्षिक नीति र कार्यक्रम पारित गर्ने तयारी गरिरहेको गाउँपालिकाले गत बर्षकै हारहारीमा बजेट ल्याउने तयारी गरेको हो । यस बर्ष पालिकाले ५१ करोडको बजेट ल्याउने तयारी गरेको छ ।…