६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

मल, धानको बीउ, सिंचाई र राहत बितरण गर्न वडा अध्यक्ष गरैको माग

मायादेवी अनलाइन, तौलिहवा ।मल धानको बीउ सिँचाईको अभावको अभावमा कृषकहरु छटपाइरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले सरकारले मल उन्नत जातको धानको बीउ र सिंचाईको व्यवस्था गर्न माग गरेका छन । अन्न भण्डारकका रुपमा रहेको कपिलस्तुमा मल र सिंचाई नहुँदा कृषकहरु चरम मारमा परेकाले सरकारले जसरी पनि मल र सिंचाईको ब्यवस्था…