२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

नवनिर्वाचित अध्यक्ष पौडेल भन्छन् ‘ट्याक्टर किसान तथा व्यवसायीका समस्या हल गर्छु’

मायादेवी अनलाइन, चार नम्बर। नेपाल किसान ट्रयाक्टर समिति कपिलवस्तुको अध्यक्षमा निर्वाचित शंकर पौडेलले वास्तविक ट्याक्टर किसान र ब्यवसायीका समस्यामा आफू केन्द्रित हुने बताउनु भएको छ । समितिको आठौँ अधिवेशनबाट अध्यक्षमा चयन हुनु भएका उहाँले मायादेवीसंग छोटो कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।प्रतिद्धन्धी मनोहर योगीलाई १० मतको झिनो अन्तरले पराजित गर्दै पौडेल विजयी हुनु भएको…