५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कार्यक्षेत्र स्तरीय सामाजिक परीक्षण सम्पन्न

वाणगंगा । सिद्धार्थ सामाजिक विकास केन्द्र द्धारा वाणगंगा नगरपालिकामा सञ्चालन हुँदै आएको विलिफ कार्यक्रमको कार्यक्षेत्र स्तरीय सामाजिक परीक्षण कार्यक्रम मंगलबार संस्थाकाे सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा विलिफ कार्यक्रमका व्यवस्थापक आरटी खानले वर्षभरि परियोजनामार्फत सञ्चालन गरिएका मुख्य गतिविधि, उपलब्धि, सिकाइ, देखिएका समस्या तथा चुनौतीबारे विस्तृत प्रस्तुति दिनुभयो। उहाँले समावेशी शिक्षा, अभिभावक–बालबालिका शिक्षा, मानसिक स्वास्थ्य, जीविकोपार्जन, उद्यम…