१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कपिलवस्तुका निजी विद्यालय सञ्चालकद्वारा संघीय शिक्षा ऐनका केही प्रावधान सच्याउन माग

भुपाल थापा, कपिलवस्तु । संघीय संसदमा टेबल भएको संघीय शिक्षा ऐन २०८० का केही प्रावधानप्रति आपत्ति जनाउँदै कपिलवस्तुका निजी विद्यालय सञ्चालकहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नेपालका निजी विद्यालयहरूले लामो समयदेखि शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै, संसदमा टेबल भएको ऐनका केही धारा जस्ताको त्यस्तै पारित…