५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

विद्यार्थी र अभिभावकद्वारा शिक्षकलाई बाजागाजा सहित बिदाइ

बाबुराम रायमाझी, भलवाड । “लगनशील विद्यार्थी, समर्पित शिक्षक—गुणस्तरीय शिक्षा आजको आवश्यकता” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ मा अवस्थित श्रीराम आधारभूत विद्यालय, पडरिया ले आफ्ना संस्थापक प्रधानाध्यापक ओमलाल गिरीलाई भव्य रूपमा बिदाइ गरेको छन । विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको सहभागितामा नौमती बाजागाजासहित वाणगंगा–९ को वडा परिक्रमा गर्दै प्रधानाध्यापक गिरीलाई उहाँको निवास वडा नं. ४,…