कपिलवस्तु ।स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङकनमा बाणगंगा नगरपालिका उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ । संघिय मामिला मन्त्रालयको गुणस्तर परिक्षण स्व मूल्यांकनको अन्तिम परिणामबाट बाणगंगा नगरपालिकाले आ.व.२०८०/०८१ मा कपिलवस्तुका दश वटा पालिका मध्ये ८९.७५ अंक प्राप्त गरी जिल्ला उत्कृष्ट हुन सफल भएको हो । त्यस्तै जिल्लामा विजयनगर गाउँपालिकाले ८७।५ अंक ल्याएर जिल्लामा दोस्रो बनेको छ…