कपिलवस्तु ।नेपाल पत्रकार महासंघ कपिलवस्तुले तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । महासंघको आयोजना र कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका पत्रकार महिलासंगै विभिन्न संघसंस्थाका प्रतिनिधी तथा प्रहरीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य निशा गहतराजले पत्रकार महिलाहरूले पेसागत जिम्मेवारीसँगै सांस्कृतिक दायित्व…