१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

अन्तर्राष्ट्रिय युवा दिवस ः जलवायु परिवर्तन विषयक अन्तरसंवाद

कपिलवस्तु । "दिगो विकास र सुनौलो भविष्यको सार: स्थानीय युवाको सहभागिता, समृद्धिको आधार" भन्ने मूल नारासहित वाणगंगामा आज २६औँ अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रमसहित मनाइएको छ। सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाको योगदान, अधिकार र अवसरको सम्मान गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो। पहिलोपटक सन् २००० मा…