वाणगंगा । कपिलवस्तुका वरिष्ठ डिभिजनल बन अधिकृत ईश्वरी प्रसाद पौडेल र सबडिभिजन वन अधिकृत मोहन मिश्रा बीच साेमबार राति बाणगंगाको एक होटलमा गोप्य भेटवार्ता भएको खुलेको छ। मायादेवी साझेदारीको पिपरा कोठिबाट अबैध काठ निकासीको आरोप लागेका अधिकृत मिश्रा अहिले छानबिनको दायरामा छन्। दशैको अष्टमीका दिन काठ प्रकरणको घटना सार्वजनिक भएपछि उनी बिदामा भारत गएका थिए।…