१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

कपिलवस्तुमा ३ वर्षमा ७१ जना पुरुषले दिए श्रीमतीविरुद्ध उजुरी

कपिलवस्तु। कपिलवस्तुमा घरेलु हिंसा जोडतोडले उठी रहेको बेला कपिलवस्तुमा भने पुरुष हिंसा समेत बढ्दै गएको छ । घरेलु हिंसामा केवल महिला मात्र नभै पुरुष समेत पर्ने गरेको तथ्य बाहिर आउने थालेपछि पुरुष हिंसा बढेको पाइएको हो । श्रीमान् विरुद्ध श्रीमतीले उजुरी दिनेलाई सामान्य नै मानिन्छ । पुरुषले महिलालाई कुटपिट गरेको खान लाउन नदिएको घरमा बस्न…