मायादेवी अनलाइन, चार नम्बर । शुक्रबार कपिलवस्तुको बाणगंगा नदीमा फसेका दुई जनालाई ४ घण्टापछि उद्धार गरिएको छ । विहान करिब ५ बजेतिर नदीमा दाउरा बटुल्न गएका एक दम्पती खोलामा गएको बेला एक्कासी बाढी उर्लेर आएपछि उनीहरु खोलाको बीचमै अड्किएका थिए । स्थानीयले उनीहरुलाई देखेपछि इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए । खबर लगत्तै विहान…