७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बुद्धभूमिले सोमबारदेखि २८ सय बढी परिवारलार्ई राहत बाँड्ने

मायादेवी अनलाइन, चारनम्बर । बुद्धभूमि नगरपालिकाले सोमबारबाट राहत वितरण गर्ने जनाएको छ । कोरोना महामारीले लामोसमयसम्म मुलुक लकडाउनको अवस्थामा रहेकाले, ज्याला मजदुरी गर्ने, श्रमिक र अति विपन्न परिवार मारमा परेको हुँदा उनीहरुलाई पर्सी सोमबारबाट राहत वितरण गर्न लागिएको हो । नगर पालिकाका प्रमुख केशव कुमार श्रेष्ठका अनुसार १० वडाबाट लगत संगलन गरी २८ सय ५१…