७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कपिलवस्तुमा दुई पक्ष बीचको झडपले उग्ररुप लिदा आठ जना घाइते, पाँचको अवस्था गम्भिर

मायादेवी अनलाइन, चन्द्रौटा । कपिलवस्तुमा स्थानीय युवाहरु बीच झडप हुँदा झण्डै एक दर्जन घाइते भएका छन् । जिल्लाको बिजनयगर गाउँपालिका वडा नं. २ मौवादूधारमा विहीबार युवाहरु बीच झडप भएको हो । झडपले उग्र रुप लिदा ५ जना सिकिस्त घाइते भएको प्रहरीले जनाएको छ । हाम्रा कृष्णनगर सहकर्मी अजय मिश्रका अनुसार ५ जनालाई बहादुरगञ्जको शिवराज अस्पतालका…