११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मलखाद अभाव चाडै समाधान हुन्छ : कृषि मन्त्री खनाल

मायादेवी अनलाइन, कपिलवस्तु । कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले मलखाद अभावको समस्या चाँडै समाधान हुने बताउनुभएको छ । आज कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ४ मुडफुटवामा भएको कार्यक्रममा बोल्दै कृषि मन्त्री खनालले मलखाद अभाव चाडै समाधान हुने दाबी गर्नुभयो । उहाँले नेपाल कृषि प्रधान देश भएकोले कृषकको हित हुने काम गर्ने बताउनुभयो । साथै उहाले…