मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुमा (कोभिड-१९ ) कोरोनाको द्रुत परिक्षण अन्तरगत चार दिनमा ३ सय ९४ जनाको परिक्षण भएको छ । गत शनिवारबाट परिक्षण सुरु भएको थियो । शनिवार १८, आइतबार १ सय १५ र सोमवार १ सय २४ तथा मंगलवार १ सय ३७ जनाको जनाको परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए…