२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

निर्मला पन्तका अपराधीलाई कारबाहीको माग राख्दै कपिलवस्तुमा दबाब मूलक कार्यक्रम हुँदै

मायादेवी अनलाइन, कपिलवस्तु । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको अपराधीलाई कार्रबाहीको माग राख्दै भोली वाणगंगा क्षेत्रका विभिन्न संघ संस्थाले दबाब मूलक कार्यक्रम गर्ने भएका छन । भोली विहान ११ बजे चारनम्बर जीतपुरमा दबाब मूलक कार्यक्रम अन्तरर्गत र्याली गर्ने चेतनशिल प्रतिष्ठानका तिलक पाण्डेले जानकारी दिनुभयो । सामाजिक क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थालाई कार्यक्रममा सहभागीताका लागि…