२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

छुटा छुटै दुर्घटनाबाट दुई जनाको मृत्यु

माधव बेल्वासे, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न ११ सैनहवामा मोटरसाइकलको ठक्करवाट ६ बर्षिय बालिकाको ज्यान गएको छ । मोतीपुर बस्ने गंगा प्रसाद यादवी छोरी सुमान्गी यादव विद्यालयवाट घर फर्किदै गर्दा माटरसाइकलले ठक्कर दिएको वताइएको छ । कृष्णनगर जादैँ गरेको लु ५ प ५३८६ नम्वरको मोटरसाईकको ठक्करवाट बालिका घाईते भएको इलाका प्रहरी कार्यलय गणेशपुरका…