४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नगर प्रमुख सिंहलाई मातृ शोक

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहलाई मातृ शोक परेको छ । किरण सिंहकी आमा गुन्जेश्वरी सिंहको ८१ बर्षको उमेरमा शुक्रबार दिउँसो ३ बजेको समयमा कपिलवस्तु नगरपालिका ३ स्थित घरमै निधन भएको हो । लामो समय देखी पक्षघात रोगवाट ग्रसित गुन्जेश्वरी सिंहको सोही कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उत्त निधन प्रति…