१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

शिवराजको भौतिक प्रगति ९० प्रतिशत बढी

मायादेवी अनलाइन, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाले गत आव ०८१/०८२ मा ९० प्रतिशत बढी भौतिक प्रगति गरेको छ । मंगलबार बसेको नगर कार्यपालिका बैठकमा नगरपालिकाका आर्थिक शाखाका प्रमुख रामचन्द्र मरासिनीले उक्त विवरण पेश गर्नु भएको हो । बैठकमा मरासिनीले गत आवमा आन्तरिक आय रु ८ करोड उठाउने लक्ष्य लिइएको भएकोमा त्यो लक्ष्य हासिल गरेर रु…