१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

चन्द्रौटामा सिद्राको व्यापार फष्टायो

दीपा महत, कपिलवस्तु, १५ कार्तिक । जाडोयाम शुरु भए संगै चन्द्रौटामा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीहरुलाई सिद्रा बेच्न चटारो छ । १८ बर्ष देखि सिद्राको व्यापार गरिरहेका अनिश अन्सारीले दैनिक एक देखि डेढ क्यिुन्टल सिद्रा बेचिरहेको बताए । असोज अन्तिम हप्ता देखि बढेको सिद्राको व्यापार फाल्गुण सम्म चल्ने अन्सारी बताउँछन ।…