३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025

बहादुरगञ्जमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते

कपिलबस्तु, ८ भाद्र । कृष्णनगर देखि चन्द्रौटा आउदै गरेको लु १ ज ५६० नम्बरको जीप शुक्रबार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बहादुरगंज चौक भन्दा झण्डै एक सय मिटर दक्षिणमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गणेश पलाई फ्याक्ट्रीका कार्यरत कर्मचारी जनकपुरका ५० बर्षिय उदयकान्त झांको मृत्युभएको बताइएको छ । यस्तै…