कपिलबस्तु, २० पुस । कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको वडा नं. ९ स्थित धमौली गाउँमा अगैया नदी तथा झिगही नदीको कटानलाई रोक्न तटबन्धनको कार्य भइ रहेको छ । उक्त कार्य जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. १५ गोरुसिंगेको निर्देशनमा भएको बुझिएको छ तर उक्त कार्यमा जनतालाई भ्रम छर्दै सोझासिधा गाउँले जनतालाई प्रयोग गरि उपभोक्ता समितिको…