१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

गौचनको हत्याको बिरोधमा कपिलवस्तुका निर्माण ब्यवसायी आन्दोलित

कपिलवसतु २५ असोज । निर्माण ब्यवसायीका महासघंका केन्द्रिय अध्यक्ष शरद कुमार गौचनको हत्याको बिरोधमा कपिलवस्तुका निर्माण ब्यवसायीहरु आन्दोलित भएका छन ।हत्यारा तत्कालै पक्राउ गर्नु पर्ने माग गर्दे आगामी असोज २७ गते सम्म कपिलवस्तु निर्माण ब्यवसायीमा आबद्ध ब्यवासयीहरुले पेशागत रुपमा गरी आएको सबै काम रोक्ने निर्णय गरेका छन । संघका जिल्ला अध्यक्ष चन्द्रशेखर श्रेष्ठले तौलिहवामा पत्रकार…