कपिलवस्तु १७ मंसिर । कांग्रेसका जवाहिर थारु सहित २ जनालाई बन कार्यालयल कपिलवस्तुले काठ सहित पक्राउ गरेको छ । बुद्धभूमी नगरपालिका ८ मधनगरा बस्ने थारु सहित परदेशी थारुलाई अवैध काठ सहित जंगलबाट बन कार्यालयले पक्राउ गरेको हो । शनिबार दिउसो ३ बजे ९ क्यूफिट गोलिया काठ सहित दुई जनालाई सेक्टर बन कार्यालय चन्द्रौटाको गस्ती टोलीले…