१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोरोना महामारीः विश्वभर ३ लाख ३४ हजारको मृत्यु

काठमाडौं । साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ३४ हजार ३९ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५१ लाख ८८ हजार ३५६ जना संक्रमित भएका छन् । २० लाख ७८ हजार २०४ जना संक्रमण मुक्त…