काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा ९० जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या नौ सय ४२ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाको तेस्रो लहर उत्कर्षमा पुग्दा गएको माघ दोस्रो हप्ता सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको…