२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

तीन दशकपछि अशोक स्तम्भको संरक्षण

चुरामणि अर्याल, भलवाड । कपिवलस्तुका महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने कनकमुनि बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको तीन दशकपछि संरक्षण गरिएको छ । सदरमुकाम तौलिहवादेखि सात किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभाजित भई भुइँमा लडेको थियो । त्यसलाई धेरै समय पछि लुम्बिनी विकास कोषले करिब रु ३० लाख लगानीमा एक वर्ष लगाएर सुन्दर आकर्षक…