२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मधुवनधामको विकास ‘बृहत गुरुयोजना’ बनाएर गर्नुपर्नेमा जोड

मायादेवी अनलाइन, कपिलवस्तु ।  कपिलवस्तुको मधुवनधाममा प्रदेश सरकारले आवश्यक लगानी गर्न तयार रहेको प्रदेश नं. ५ का बन, वातावरण तथा पर्यटनमन्त्री लिला गिरीले बताउनुभएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ मा रहेको मधुवनधामको मंगलबार अवलोकन पश्चात भएको कार्यक्रममा बोल्दै मन्त्री गिरीले धामको विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । धामको विकास अन्धाधुन्ध…