२६ असार २०८१, मंगलबार | Wed Jul 10 2024

माधवले एमालेको नेतृत्व गर्नुपर्छ, ओली असफल भए : मोहनचन्द्र अधिकारी

मोहनचन्द्र अधिकारी, कम्युनिष्ट आदर्श हुन् । उनले गरेका राजनीतिक योगदानको सम्मान स्वरूप उनलाई ‘नेपालका नेल्सन मण्डेला’समेत भन्ने गरिन्छ । उनी कम्युनिष्ट आन्दोलनकै क्रममा २०२८ सालमा रौतहटको गौरबाट पक्राउ परे । निरन्तर १७ वर्ष ९ महिना जेलजीवन बिताए । उनीसँगै केपी शर्मा ओलीले १४ वर्ष जेल जीवन बिताएका थिए । कम्युनिष्ट आदर्शका रूपमा स्थापित मोहनचन्द्रले ओलीको…