मायादेवी अनलाइन, चारनम्बर । जिल्लाको एक मात्र सुविधा सम्पन्न कपिलवस्तु अस्पताल तौलिहवा अहिले आर्थिक संकटले गुज्रिएको छ । एकातर्फ कोरोना संक्रमितको उपचार गर्नु पर्ने र अर्कातर्फ नियमित सेवा पनि रोक्न नहुने स्थिति भएपछि अहिले अस्पतालमा गहिरो आर्थिक संकट देखिएको हो । सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको नियमित कार्यक्रम समय संवादसंग शुक्रबार विहान कुराकानी…