मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्य मन्त्रालयबाट जारी नयाँ स्वास्थ्य निर्देशिकाले जनतामा अन्यौलता थपेको बताउनुभएको छ । स्थानीय तहहरु सक्षम हुँदा हुँदै १४ दिनको क्वारेनटाइन बसाईपछि लक्षण नदेखिएको आधारमा मानिसहरुलाई छाडिदिदा समाजमा कोरोना फैलन सक्ने जोखिम बढेको बताउनुभयो । कोरोनाको त्रास उच्च रहेको समयमा आफुहरुले १२ सय भन्दा…