२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

जेठ ३२ पछि लकडाउन थपे सरकार इतिहासकै असफलः शेखर गोल्छा (अन्तर्वार्ता)

मायादेवी अनलाइन, चार नम्बर । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्याय शेखर गोल्छाले कोरोना नियन्त्रणको विकल्प लकडाउन नभएको बताउनु भएको छ । लक डाउनका कारण दुई महिना बढी उद्योग ब्यवसाय बन्द रहेर मुलुकको अर्थ ब्यवस्था नै तहस नहस भएकोले असार १ गतेबाट सबै खुलाउनु पर्ने बताउनु भएको हो । सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १…